This special feature coming soon1

This special feature coming soon

news

Search This Blog

Thursday, October 6, 2016

दुई लाख मूल्य बराबरको कपडा बरामद

Image result for saman baramad  kapda

इप्रका भारदहबाट खटिएको प्रहरी टोलीले भारदह मा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको रु दुई लाख मूल्य बराबरको कपडा बरामद गरेको बरामद गरिएको कपडालाई भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेजमा बुझाइएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो रासस

No comments:

Post a Comment