This special feature coming soon1

This special feature coming soon

news

Search This Blog

Sunday, October 23, 2016

संविधान कार्यान्वयन गर्न सरकार लागि परेको छ : उद्योगमन्त्री जोशी

Image result for उद्योगमन्त्री नवीन्द्रराज जोशी

काठमाडौँ, कात्तिक उद्योगमन्त्री नवीन्द्रराज जोशीले सरकार संविधान कार्यान्वयनका लागि कटिबद्ध भएर लागेको बताउनुभएको नेपाल प्रेस युनियन मकवानपुरले आज हेटौँडामा आयोजना गरेको पत्रकार सम्मलेनमा मन्त्री जोशीले संविधान कार्यान्वयनका लागि तीनै तहका निर्वाचन गर्न सरकारले तयारी गरिरहेको बताउनुभयो  
यसअघि मन्त्री जोशीले हेटौँडा सिमेन्ट उद्योग हेटौँडा औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गरी त्यहाँ कार्यरत कर्मचारीलाई इमान्दारिपूर्वक कतव्र्य पूरा गर्न निर्देशन दिनुभएको थियो सो क्रममा उहाँले श्रमिक समस्यालाई देखाएर विदेशी लगानी प्रोत्साहन हुन नसकेको परिस्थितिमा उद्योग नभए श्रमिकले काम नपाउने स्पष्ट पार्नुभयो मन्त्रालय युवा एवम् महिला उद्यमीलाई गाउँगाउँसम्म पु¥याउने अभियानमा लागेको बताउँदै मन्त्री जोशीले सरकारी उद्योगलाई प्रतिस्पर्धी बनाउन सबै कर्मचारी लाग्नुपर्नेमा जोड दिनुभयो  

रासस

No comments:

Post a Comment