This special feature coming soon1

This special feature coming soon

news

Search This Blog

Saturday, October 8, 2016

जनकपुरधाममा दुर्गा भवानीको ‘खोइँछ’ भर्दै

Image result for दुर्गा पूजा
जनकपुरधाम, २३ असोज बडादसैँको अष्टमीका दिन आज मिथिलाका नारीले सौभाग्यवती एवम् सन्तानको कामना गर्दै देवी दुर्गा भवानीको खोइँछ’ (पोल्टा) भर्ने विधि गरिरहेका छन् नवरात्र सुरू भएदेखि नै देवी दुर्गाको उपासना गर्दै आएका विवाहित मैथिल महिलाले दुबो अक्षता, फल, बेसारको गिँड, सुपारी, पान भेटीसहितको पोका देवी दुर्गाको पोल्टामा चढाउँदै पराम्परागत सो विधिलाई निरन्तरता दिंदै आएका हुन् भगवती दुर्गा असोज शुक्ल प्रतिपदाका दिन माइतमा आएर नौ दिनसम्म बस्ने दशमीका दिन ससुराली जाने धार्मिक मान्यताका कारण  खोइँछभर्ने गरिएको  पाइन्छ मिथिलाञ्चलको पुरानो परम्परा रहेको यो विधि पूरा गर्न रातिदेखि नै शक्तिपीठ, देवीमन्दिरमा विवाहित मैथिल महिलाको घुइँचो लागेको
यसैबीच देवी दुर्गाका नवनिर्मित प्रतिमामा आँखा उघार्ने विधिसमेत सम्पन्न गरिएको मिथिलामा माटोबाट बनाइएका देवी दुर्गाको प्रतिमाको अष्टमीका दिन बेलको डाँठबाट आँखा उघार्ने  प्रचलने रासस

No comments:

Post a Comment