This special feature coming soon1

This special feature coming soon

news

Search This Blog

Saturday, October 8, 2016

चाडपर्व लक्षित पूर्वाञ्चलको सुरक्षा व्यवस्था कडा

Image result for nepali police logo
उर्लाबारी (मोरङ), २३ असोज दसैँ, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरेर पूर्वाञ्चलको सुरक्षा व्यवस्था कडा पारिएको  पूर्व क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केशरीराज घिमिरेले सामान्य अवस्थाको भन्दा  सुरक्षा व्यवस्थालाई मजबुत बनाइएको भारतसँग सीमा जोडिएका तराईका विभिन्न स्थानमा उच्च सतर्कता अपनाइएको जानकारी दिनुभयो  चाडपर्वलाई लक्षित गरेर   ठाउँ ठाउँमा पिकेट ड्युटी मोबाइल गस्तीका लागि  १० हजार प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो
प्रहरी नायब महानिरीक्षक घिमिरेका अनुसार चाडपर्वका बेला हुने आपराधिक घटना नियन्त्रण   घटनामा संलग्नको पहिचानका लागि  सादा पोसाकका  पनि प्रहरी परिचालन गरिएको   विशेष गरेर बैंक वित्तीय संस्था, सार्वजनिकस्थल, सवारीसाधनको चहलपहल बढी स्थान, राजमार्ग, भित्री सडक, जङ्गल क्षेत्र बजार क्षेत्रमा प्रहरीको निगरानी बढाइएको   सम्भावित घटना हुनसक्ने क्षेत्रमा प्रहरीलाई २४ घन्टा नै निगरानीमा राखिएको   

रासस

No comments:

Post a Comment