This special feature coming soon1

This special feature coming soon

news

Search This Blog

Thursday, October 6, 2016

श्रीमान श्रीमतीका रमाइला जोक्स



कविता प्रतियोगितामा सहभागी भएर घर फर्किएका कविजीको साथमा दुइ मेडल देखेर
श्रीमती : तपाईलाई यो सानो सेतो मेडल कसरी मिल्यो ?
श्रीमान : कविता प्रतियोगितामा सहभागी भएर ।
श्रीमती : अनि यो ठूलो र पहेंलो मेडल चाही कसरी मिल्यो नि ?
श्रीमान : कविचा वाचन गर्दागर्दै दर्शकको अनुरोधमा वाचन स्थगित गर्न मानेकोले यो गोल्डमेडल पनि मलाई नै मिल्यो ।

No comments:

Post a Comment