This special feature coming soon1

This special feature coming soon

news

Search This Blog

Tuesday, October 18, 2016

नेपाली विद्यार्थी पढ्ने ८ वटा बंगलादेशका मेडिकल कलेजलाई निलम्बन तथा अवैधानिक सूचिकृत

Image result for international islamic university chittagong admission
काठमाडौं– नेपाली विद्यार्थी पढ्न जाने गरेका मध्ये ८ वटा बंगलादेशका मेडिकल कलेजलाई निलम्बन तथा अवैधानिक सूचिकृत गरिएको छ । बंगलादेशको शिक्षा मन्त्रालय तथा विश्वविद्यालय अनुदान आयोगले यस्तो निर्णय गरेको हो ।  । उक्त शैक्षिक संस्थामा नयाँ भर्ना हुनबाट नेपाली विद्यार्थीलाई रोक्न शिक्षा मन्त्रालयले सूचना जारी गरेको छ । ढाकास्थित नेपाली राजदूतावासको पत्रसहित परराष्ट्र मन्त्रालयबाट पत्र प्राप्त हुन आएको हुँदा निम्न उल्लिखित मेडिकल कलेज र विश्वविद्यालयहरुमा भर्ना नहुन र नगराउन अनुरोध गरिएको छ । उक्त संस्थाका लागि नो अब्जेक्सन लेटर जारी नगरिने पनि शिक्षा मन्त्रालयले बताएको छ । 

निलम्बित युनिभर्सिटी र मेडिकल कलेज 
1. Northern Medical College, Medical East Area, Dhap, Rangpur
2. City Medical College Itahata, Block#B, Tangail Road, Chandona Chowrasta, Gazipur
 3. Nightingale Medical College Nightingale Point (Sarker Market), Ashulia,
4. BGC Trust Medical College BGC Biddyanagar
अवैधानिक घोषित मेडिकल कलेज
1. International Islamic University Chittagong 154/A College Road, Chittagong-4203, Bangladesh 01-610085
2. BGC Trust University Bangladesh, BGC Biddyanagar, Chandanaish, Chittagong
3. IBAIS University House-21/A, Road-16(Old27), Dhanmondi, Dhaka-1209,
4. Queens University House 43/E, Road 17/A, Banani, Dhaka, Bangladesh

No comments:

Post a Comment