This special feature coming soon1

This special feature coming soon

news

Search This Blog

Friday, October 7, 2016

नयाँ शक्तिबाट खनाल अलग

Image result for मुमाराम खनाल

काठमाडौँ, २१ असोज अनुशासनहिनता अपारदर्शिता बढेको जनाउँदै नयाँ शक्ति नेपाल केन्द्रीय परिषद्का कार्यकारी सदस्य मुमाराम खनालले सो पार्टी परित्याग गर्नुभएको वैकल्पिक राजनीतिक दल होइन, वैकल्पिक राजनीतिक संस्कार, नियत विधिको पालना गर्ने राजनीतिक शक्तिको आवश्यकता महसुस गरेर डा बाबुराम भट्टराई नेतृत्वको सो दलमा आफू समावेश भएको तर पार्टी सम्पूर्ण रुपमा पूर्वमाओवादी समूहका रुपमा रुपान्तरण भएकालेअलग हुनुपरेको खनालले जनाउनुभएको आज प्रेस विज्ञप्ति जारी गरी सो पार्टीका राजनीतिक संवाद समितिका संयोजक खनालले पार्टीमा निश्चित समूहले विधि, प्रक्रिया, नियम अनुशासन मिच्दै अपारदर्शी कर्मलाई निरन्तरता दिएको सम्पूर्ण पार्टीको ऊर्जा पूर्वमाओवादीको आफ्नै विगतको कचिङ्गलमा मात्र खपत हुन थालेको जिकिर गर्नुभएको नबदलिएको नेताको नियत चरित्रले कुनै नयाँ विकल्प दिन सक्तैनखनालको भनाइ , “यसै निष्कर्षको साथ आजदेखि नयाँ शक्ति पार्टीको सदस्यतासहित सम्पूर्ण जिम्मेवारीबाट अलग रही स्वतन्त्र भएको घोषणा गर्दछु रासस

No comments:

Post a Comment