This special feature coming soon1

This special feature coming soon

news

Search This Blog

Friday, October 7, 2016

थापाले जिते श्रीपेच !

Image result for running
गोरखा, २१ असोज   पालुङ्टारस्थित मस्र्याङ्दी नदी किनारबाट लिगलिग कोटसम्म दौड पूरा गरी पर्वतका अनिश थापाले यस वर्षको लिगलिगे दौड जित्नुभएको  दौड प्रतियोगितामा ५६ मिनेट १८ सेकेन्ड दौडेर विजयी हुनुभएका थापाले श्रीपेचको प्रतिकृति, रु ५० हजार ५५०   प्रमाणपत्र प्राप्त गर्नुभयो यस्तै गोरखा, मान्वुका शुभराज गुरुङले ५७ मिनेट १९ सेकेन्डमा निर्धारित दूरी पार गरेर दोस्रो भई रु ३० हजार ३०५  पुरस्कार जित्नुभएको नेपाली सेनाका कृष्ण बस्नेतले ५८ मिनेट २६ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भई रु २० हजार ५०० पुरस्कार जितेको आयोजक लिगलिगकोट विकास अभियानका सरोज देवकोटाले जानकारी दिनुभयो रासस

No comments:

Post a Comment