This special feature coming soon1

This special feature coming soon

news

Search This Blog

Friday, October 7, 2016

डुबेर दुईको मृत्यु

Image result for डुबेर मृत्यु

इनरुवा, २१ असोज यहाँ छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको
     सुनसरीको सीमावर्ती गाविस कप्तानगन्ज मा आज खाडलमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको हो   स्थानीयवासी मुक्तार अन्सारी मियाका तीन वर्षीय छोरा सखिबको आफ्नै घर नजिक खाडलमा जमेको पानीमा खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको


     यसैगरी सप्तकोसी नदीमा सोमबार साँझ कोसीले बगाएर बेपत्ता भएका वराहक्षेत्र गाविस का देवराज सुवेदी मृत फेला परेका छन् रासस

No comments:

Post a Comment