This special feature coming soon1

This special feature coming soon

news

Search This Blog

Wednesday, October 12, 2016

मासु अडकिदा एकजनाको मृत्यु

Image result for मासु खाँदा घाँटीमा अड्किए

भीमदत्तनगर, २६ असोज । घरमा बसेर  मासु खाँदा घाँटीमा अड्किएपछि कञ्चनपुरको कृष्णपुर– २ वाणीका ५६ वर्षीय बहादुर रावलको मृत्यु भएको छ ।गुलरियास्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक भरतसिंह धामीले मासु खाने क्रममा घाँटीमा अड्िकएर रावलको मङ्गलबार राति मृत्यु भएको बताउनुभयो ।उनलाई उपचारका लागि भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पताल पु¥याउँदा बाटोमै मृत्यु भएको थियो ।

No comments:

Post a Comment