This special feature coming soon1

This special feature coming soon

news

Search This Blog

Wednesday, October 12, 2016

बौद्ध दर्शनसम्बन्धी शास्त्रार्थ’ सुरु

Image result for बौद्ध दर्शनकाठमाडौँ, २६ असोज काठमाडौँको जोरपाटीस्थित शेल्कर गुम्बामा बौद्ध दर्शनसम्बन्धी शास्त्रार्थसुरु भएको
     दुई सातासम्म जारी रहने सो शास्त्रार्थमा काठमाडौँ उपत्यकाका १० वटा गेलुक सम्प्रदायअन्तर्गत गुम्बाका ४०० लामा, विद्वान तथा अनुयायीको सहभागिता शास्त्रार्थमा बौद्धदर्शनप्रतिको अन्धविश्वासलाई अन्त्य गर्न सहभागीमध्येबाट सोधिएका प्रश्न तथा जिज्ञासाको तार्किक बहस गरिने
बौद्ध दर्शनमा महत्वपूर्ण मानिएका माध्यामिक, प्रज्ञापारमिता, अभिधर्मकोष, प्रमाणवर्तीका विनयजस्ता बौद्ध साहित्यका आधारमा प्रश्न तथा उत्तर गरिने शास्त्रार्थमा प्रमाणका आधारमा न्याय तथा  तर्क पनि प्रस्तुत गरिने  सो  शास्त्रार्थले बौद्ध विज्ञानका शिक्षालाई व्यवहारिक अभ्यासका लागि सहयोगी हुने बौद्व विद्धान टीका शेर्पाले जानकारी दिनुभयो गेलुक सम्प्रदाय सङ्घका अध्यक्ष गेसे काल्साङ लामाले नयाँ पुस्ताले बौद्ध दर्शनलाई परम्पराका आधारमा नभएर यथार्थपरक ज्ञानको मूल्याङ्कनका आधारमा अङ्गाल्न सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयो रासस

No comments:

Post a Comment