This special feature coming soon1

This special feature coming soon

news

Search This Blog

Sunday, October 16, 2016

कावा प्रममा निधि

Image result for विमलेन्द्र निधि

काठमाडौँ, ३० असोज व्यवस्थापिकासंसद्को आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ब्रिक्स सम्मेलनमा भाग लिन भारत जानुभएकाले उहाँको सिफारिसमा उपप्रधानमन्त्री  विमलेन्द्र निधिलाई दैनिक कामकाज सम्हाल्ने गरी कावा प्रधानमन्त्री तोकिएकोबारे जानकारी गराइएको

सोसम्बन्धी राष्ट्रपति कार्यालयको पत्र सभामुख ओनसरी घर्तीले पढेर सुनाउनुभएको थियो संसद्को अर्काे बैठक आगामी कात्तिक गते बिहान ११ बजे बस्नेछ रासस÷

No comments:

Post a Comment