This special feature coming soon1

This special feature coming soon

news

Search This Blog

Sunday, October 16, 2016

निर्वाचनसम्बन्धी विधेयक समितिमा

Image result for nepal logo

काठमाडौँ, ३० असोज व्यवस्थापिकासंसद्को आजको बैठकमा निर्वाचनसँग सम्बन्धित तीन विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको

बैठकमा  कावा प्रधानमन्त्री विमलेन्द्र निधिले ती विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो

स्वीकृत विधेयकमा राजनीतिक दलसम्बन्धी विधेयक, २०७३’, ‘मतदाता नामावली विधेयक, २०७३ निर्वाचन आयोग विधेयक, २०७३छन्   ती विधेयकको गम्भीरतालाई ध्यानमा राखी तदारुकताका साथ संसद्को नियमावली, २०७३ बमोजिम सम्बन्धित समितिमा खुला छलफल गर्न सभामुखले सभाको सहमतिसहितको निर्देशन दिनुभएको

 जनक विश्वविद्यालय विधेयक

शिक्षामन्त्री धनीराम पौडेलले प्रस्तुत गर्नुभएको राजर्षि जनक विश्वविद्यालय विधेयक, २०७३लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि बैठकले स्वीकृत गरेको

त्यस्तै वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले प्रस्तुत गर्नुभएको वातावरण संरक्षण समितिको प्रतिवेदसहितको वन (दोस्रो संशोधन) विधेयक, २०७३सर्वसम्मतिबाट पारित भएको   रासस

No comments:

Post a Comment