This special feature coming soon1

This special feature coming soon

news

Search This Blog

Monday, October 24, 2016

राष्ट्रिय किसान आयोग’ गठनको तयारी

Image result for राष्ट्रिय किसान आयोग

काठमाडौँ, कात्तिक कृषि विकास मन्त्रालयले राष्ट्रिय किसान आयोगगठनको तयारी थालेको मन्त्रालयले राष्ट्रिय किसान आयोग तथा कार्य सञ्चालन आदेश२०७३  को मस्यौदा तयार गरी कार्यान्वयनका लागि गृहकार्य गरिरहेको
उक्त मस्यौदामा किसानको हक, हित तथा अधिकारलाई संरक्षणका साथै कृषि क्षेत्रको प्रवद्र्धनका गर्न सात सदस्यीय आयोगको परिकल्पना गरिएको उक्त आयोग गठन भएमा कृषि उपजको बजार व्यवस्थापन, प्रशोधन कारखाना, कृषि उत्पादन वृद्धिका लागि अनुसन्धान केन्द्र, कृषि शिक्षालयलगायत कार्यक्रम सञ्चालन हुने देशभरका किसानका समस्या समाधानका साथै उनीहरुलाई बीउबिजन, मलको व्यवस्थापनलगायत कार्यमा आयोगले सहयोग पु¥याउने मन्त्रालयका प्रवक्ता योगेन्द्र कार्कीले जानकारी दिनुभयो मस्यौदा अर्थ मन्त्रालयमा छलफल भई स्वीकृत भएपछि आयोग गठन हुने प्रवक्ता कार्कीको भनाइ त्यसैगरी, मस्यौदामा कृषि उपकरण तथा सामग्रीमा कृषकलाई दिइने अनुदान भौचर प्रणालीबाट गरिनेछ वन क्षेत्र करिब ४५ प्रतिशत कायम गरिने योजना पनि यसमा समावेस भूउपयोग नीति कार्यान्वयन गर्न सहयोग पु¥याउने तथा जमिनलाई चक्लाबन्दी गरी करार खेतीलाई प्रोत्साहन गर्ने नीति सरकारको

रासस

No comments:

Post a Comment