This special feature coming soon1

This special feature coming soon

news

Search This Blog

Thursday, October 6, 2016

घरमा नै गर्नुहोस् कपालको हेरचाह

कपाल झर्नु (hair fall) यस्तो समस्या हो जुन कसैलाई पनि तनाव tension मा राखिदिन्छ । आजभोली कपाल झर्नु (hair fall) सामानय कुरा भइसकेको छ । कपाल झर्नु (hair fall) जस्तो समस्या खानामा पोषक तत्वको कमी (lackof balanced diet), स्ट्रेस (stress), कपालमा धेरै प्रोडक्ट्सको प्रयोग (uses of many products in hair) गर्नाले आदिले हुन्छ । केही घरेलु विधि (homemade tips) अपनाएर तपाई यो समस्यालाई टाढा गर्न सक्नुहुन्छ ।

1. जैतुनको तेल र मह Olive Oil and Honey

कपाल झरिरहेको छ भने तातो पानीमा जैतुनको तेलमा एक चम्चा मह र एक चम्चा दालचीनीको पाउडर मिसाएर लगाउनुहोस् । १५ मिनेटपछि टाउको धुनुहोस् ।
Hair care tips gharelu homemade nepali

2. नारिवल र बदाम तेल Coconut and Almond Oil

नारिवल वा बदामको तेलले टाउकोलाई मालिश गर्नुहोस् । तोरीको तेलमा मेहन्दीको पाताहरु राखेर तातो गर्नुहोस् र चिसो भएपछि कपालमा लगाउनुहोस् ।

No comments:

Post a Comment