This special feature coming soon1

This special feature coming soon

news

Search This Blog

Thursday, October 6, 2016

सुनको मूल्य अघिल्लो दिनको तुलनामा ४०० ले घटयो

Image result for सुन


काठमाडौँ, २० असोज नेपाली बजारमा छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा आज प्रतितोला रु ४०० ले घटेको अन्तर्राष्ट्रिय बजारमा सो पहेँलो धातुको मूल्य घटेका कारण त्यसको प्रभाव नेपाली बजारमा पनि परी व्यापार बढ्ने आशामा व्यवसायी  खुसी भएका छन्   बुधबार प्रतितोला रु ५६ हजार ७०० मूल्य कायम भई कारोबार भएकामा यसको मूल्य आज प्रतितोला रु ५६ हजार ३०० कायम भई कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी सङ्घले जनाएको त्यसैगरी तेजाबी सुनको मूल्य रु ५६ हजार ५० कायम भई कारोबार भएको असली चाँदीको मूल्य पनि प्रतितोला रु ८२० कायम भई कारोबार भएको सो मूल्य अघिल्लो दिनको तुलनामा आज रु १० घटेर कारोबार भएको हो सङ्घका अध्यक्ष माणिकरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिनको तुलनामा प्रतिऔँस १४ अमेरिकी डलर घटेर आज एक हजार २६६ डलरमा कारोबार भएको जानकारी दिनुभयो उहाँका अनुसार मङ्गलबारको तुलनामा सुन प्रतितोला रु एक हजार १०० तथा चाँदी रु ३० ले मूल्य घटेको थियो अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्ने क्रम जारी रासस

No comments:

Post a Comment