This special feature coming soon1

This special feature coming soon

news

Search This Blog

Thursday, October 6, 2016

औद्योगिक व्यवसायसम्बन्धी कानुनमा संयुक्त ट्रेड युनियनको आपत्ति

Image result for ट्रेड युनियन

काठमाडौँ, २० असोज दश ट्रेड युनियन महासङ्घको छाता सङ्गठन संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले व्यवस्थापिकासंसद्बाट पारित औद्योगिक व्यवसायसम्बन्धी कानुनलाई संशोधन एकीकरण गर्न बनेको विधेयक२०७१ बिनापरामर्श ल्याइएको भनी आपत्ति जनाएको  ऐन संशोधन गर्दा एकतर्फी रुपमा संसद्बाट पारित गरेकामा आपत्ति जनाउँदै केन्द्रले विधेयकका कतिपय व्यवस्थाले श्रमजीवीको ट्रेड युनियन अधिकारसम्बन्धी मौलिक हकलाई एकातिर बन्देज गरेको अर्कातिर अन्तर्राष्ट्रिय श्रम सङ्गठनको आधारभूत महासन्धिको सङ्गठन (स्वतन्त्रता) सामूहिक सौदाबाजीको भावनालाई पालना नगरेको उल्लेख गरेको केन्द्रका अध्यक्ष खिलानाथ दाहालले आज विज्ञप्ति जारी गरी संसद्ले श्रमिक विरोधी नयाँ कानुन पारित गरी श्रम सम्बन्धको तराजुलाई असन्तुलित पारेको जनाउनुभएको रोजगारदाता टे« युनियनको छाता सङ्गठनको सहमतिमा सामाजिक सुरक्षा ऐन श्रम ऐन व्यवस्थापिकासंसद्मा प्रस्तुत भई संसदीय समितिमा छलफलकै क्रममा रहेका अवस्थामा एकाएक उक्त ऐनलाई छायामा पारी सो ऐन ल्याउनाले आफूहरुलाई विस्मित तुल्याएको विज्ञप्तिमा जनाइएको रासस

No comments:

Post a Comment