This special feature coming soon1

This special feature coming soon

news

Search This Blog

Thursday, October 6, 2016

दसैँका नाममा पशुबलि दिने हिंसात्मक परम्पराको अन्त्यगर्नु पर्ने



काठमाडौँ, २० असोज मानवअधिकार तथा शान्ति समाजले दसैँका नाममा पशुबलि दिने हिंसात्मक परम्पराको अन्त्य गर्न आग्रह गरेको
 चाडपर्वका दौरान वा अन्य कुनै पनि बेला बलि जस्तो क्रूर हिंसात्मक परम्परा कसैले पनि अवलम्बन गर्न हुँदैन भन्ने आग्रह गर्दै समाजका महासचिव उत्तम पुडासैनीले समृद्ध संस्कृति, जीवन्त सम्पदा सहिष्णु परम्पराको उपभोग गर्दै उल्लासमय वातावरणमा मात्रै चाडबाड मनाउन सबैलाई अनुरोध गर्नुभएको रासस

No comments:

Post a Comment